FAQs Complain Problems

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि |
३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा |
४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |