FAQs Complain Problems

वार्ड न.५

भागेश्वोर गाउँपालिकाको वार्ड न.५ साबिक बगरकोट गा.वि.स का वडाहरु ५,६,र साबिक रुपाल गा.वि.स. को वार्ड न.१ लाई मिलाएर बनेको हो |जंगलले भरिपूर्ण यो वडा फलफुल खेतिको लागि पनि प्रशिद्व मानिन्छ |कुल जनसंख्या १८४८ रहेकोमा महिला संख्या ९७९ रहेको छ भने पुरुष संख्या ८६९ रहेको छ |यस क्षेत्रकै प्रशिद्व भागेश्वोर यसै वडा मा रहेको छ | जनसंख्याको हिसावले सानो रहेको यो वडा प्रचुर सम्भावना बोकेको वडा पनि हो |स्थानीय तहको निर्वाचनमा यस वडा बाट तपसिलका जनप्रतिनिधि हरु निर्वाचित भएका छन् |

वार्ड न.५ बाट निर्वाचित जनप्रतिनिधिहरुको विवरण :

क्र.स.  नाम  पद  सम्पर्क न.
१  श्री बसन्त राज भट्ट  अध्यक्ष  ९८०६४७७६४२ 
२  श्री कल्पना सिकर्मी  शदश्य(का.पा.स.)  ९८०१६१००८२ 
३  श्री राधा गिरि  शदश्य  ९८६५६३८४११ 
४  श्री जंग ब.थापा मगर  शदश्य  ९८४८७०२६२२ 
५  श्री प्रकाश दत्त भट्ट  शदश्य  ९८४८७६९७३२ 

वार्ड न. ५ को कार्यालयमा कार्यरत कर्मचारी विवरण :

क्र.स . नाम  पद सम्पर्क न.
श्री गोविन्द राज पाण्डेय  वार्ड सचिव  ९८४८९९०२०६ 
२  श्री पदम नाथ  सामाजिक परिचालक  ९८५८७८७३०३ 
३  श्री मोहन शार्की  ना.प्रा.स.(पशु) ९८४८७२८०३९ 
४  श्री कर्ण ब.ठकुराठी  का.स. ९८४८०४३८६ 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१८४८
Ward Contact Number: 
९८०६४७७६४२