FAQs Complain Problems

वार्ड न.१

भागेश्वोर गाउँपालिकाको वार्ड न.१  साबिक रुपाल गा.वि.स. को वार्ड न.६,७,८,९ मिलेर बनेको छ |पश्चिममा महाकाली नदि सिमाना रहेको यो वडा भागेश्वोर गाउँपालिकाको दुर्गम वडा पनि मानिन्छ | सायल झरना ,गर्ग क्षेत्र लगायतका पर्यटकीय गन्तब्य रहेको यो वार्ड मा घना जंगल पनि रहेको छ |बिशेष गरि ब्राह्मण क्षेत्रि जातिको बाहुल्यता रहेको यो वार्डमा मंगोलियन समुदायको पनि बस्ति रहेको छ |जम्मा जनसंख्या ३२९२  रहेको यो वार्डमा महिला  १७१८ रहेका छन्भने पुरुष संख्या ९७९ रहेको छ | स्थानीय तहको निर्वाचन बाट तपसिलका जनप्रतिनिधिहरु यस वार्ड बाट निर्वाचित भएका छन|

वार्ड न.१ का पदाधिकारिको सम्पर्क विवरण:

क्र.स. नाम  पद  सम्पर्क न.
१. श्री रुप सिंह ठकुराठी          अध्यक्ष                  ९८५८७८७३०५                       
२. श्री बसन्ती ठकुराठी सदश्य(का.पा.स.) ९८५८७३७००५
३.  श्री मदना दमाई सदश्य(क.पा.स.) ९८०६४७५२६४
४. श्री कामदेव नाथ सदश्य ९८६५७९१०२०
५  श्री कर्ण ब.ठकुराठी सदश्य ९८४८८९७१५३

 

वार्ड न.१ मा कार्यरत कर्मचारी विवरण :

क्र.स       . नाम  पद  सम्पर्क न.
१. श्री यादव सिंह भाट                सामाजिक परिचालक             ९८४८८२६०८९
२. श्री गणेश भण्डारी  ना.प्रा.स. ९८४८७३३१८३ 
३. कृष्ण सिंह ठकुराठी  का.स. ९८६८७३३१८३ 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३२९२
Ward Contact Number: 
०९६६९०९३१