FAQs Complain Problems

वार्ड न. २

भागेश्वर गाउँपालिकाको वार्ड न.२ साबिकको रुपाल ग.वि.स .वार्ड न.२,३,४,५ मिलेर बनेको छ |जम्मा जनसंख्या १९०८ रहेको यस वडामा पुरुष संख्या ९६५ छ भने महिला संख्या ९४३ रहेको छ |धेरै जसो खेति योग्य जमिन रहेको यस वार्डमा ब्रामण ,क्षेत्रि ,सन्न्यासी र दलित समुदायको बस्ति रहेको छ |सडक संजाल तथा बिधुत सुबिधा समेत पुगेको यस वार्डमा साबिको रुपाल गा.बि.स .को समथर भूभाग पर्दछ |स्थानीय तहको निर्वाचन बाट यस वार्डमा तपसिलका जनप्रतिनिधिहरु निर्वाचित भएका छन् | जम्मा क्षेत्रफल ३३.५५ वर्ग कि मि रहेको छ।

वार्ड न.२ का पदाधिकारीको सम्पर्क नं.:

क्र.स. नाम  पद  सम्पर्क नं.
१. श्री उपेन्द्र बहादुर जोरा  वडा अध्यक्ष  9848991131
२. श्री कलावती देवी पाण्डेय  सदस्य 9842424253
३. श्री राजु चुनारा सदस्य (कार्यपालिका सदस्य) 9842204253
४. श्री नवराज जोशी  सदस्य  9848984009
५. श्री गोपी भारती  सदस्य  9865839193 

वार्ड न.२ को कार्यालयमा कार्यरत कर्मचारीको विवरण :

क्र.स. नाम  पद  सम्पर्क नं.
१. श्री कृष्ण दत्त चटौत  वडा सचिव  ९८४८०६४४५०
२.  श्री सन्दिप सिं साउद  ना.प्रा.स.  
श्री गणेश बहादुर भण्डारी  ना प से प्रा  
४. श्री बुद्वी ब.ठकुराठी  का.स. ९८६७७५७०१३ 

रुपाल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको विवरणः

 क्र.स.  नाम पद  सम्पर्क नं.
१. श्री चेतना कुमारी ओझा सि.अ.न.मी.  ९८६८५१२२६२
२. श्री योगेन्द्र खड्का अ.हे.ब. ९८४८९६६३०६
३. श्री सरस्वती नाथ अ.न.मी.  ९८६५८७३६४६
४. श्री फूल महता  अ.न.मी.  ९८४८४९५४०९
५. श्री बसन्ती थापामगर ल्या.अ. ९८६५६२३९१९
६. श्री सिता सार्की  स्वीपर ९७६५३२७९९४

सामुदायिक स्वास्थ्य सेवा ईकाइ लेकुडामा कार्यरत कर्मचारीको विवरणः

क्र.स.  नाम  पद  सम्पर्क नं.
१. श्री नबराज भट्ट  अ.हे.ब. ९८४८५८०८९१
२. श्री डम्बरी भट्ट  अ.न.मी. ९८४८७७६८७५

 

वार्ड नं २ मा रहेका सामुदायिक विद्यालयहरुको विवरणः

क्र.सं.  विद्यालयको नाम ठेगाना प्रधानाध्यापकको नाम सम्पर्क नं.
१. भागेश्वर आबि लेकुडा भागेश्वर २ श्री राजेन्द्र प्रसाद पाण्डेय ९७४९५१२१२४
२. रुद्रावती प्राबि बिस्तडी  भागेश्वर २ श्री देवकी टमटा ९८६५६५२८३३
३. अशिग्राम माबि रुपाल भागेश्वर २ श्री राजेन्द्र बहादुर पाण्डेय 

९८४८७३१०७०

४. शदाशिब प्राबि नौतडी  भागेश्वर २ श्री डम्बर ठकुराठी ९८६५९४१२०४

 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१९०८
Ward Contact Number: 
०९६६९०९३२