FAQs Complain Problems

वार्ड न.५

भागेश्वोर गाउँपालिकाको वार्ड न.५ साबिक बगरकोट गा.वि.स का वडाहरु ५,६,र साबिक रुपाल गा.वि.स. को वार्ड न.१ लाई मिलाएर बनेको हो |जंगलले भरिपूर्ण यो वडा फलफुल खेतिको लागि पनि प्रशिद्व मानिन्छ |कुल जनसंख्या १६६२ रहेकोमा महिला संख्या ८३६ रहेको छ भने पुरुष संख्या ८२६ रहेको छ |यस क्षेत्रकै प्रशिद्व भागेश्वोर यसै वडा मा रहेको छ | जनसंख्याको हिसावले सानो रहेको यो वडा प्रचुर सम्भावना बोकेको वडा पनि हो |स्थानीय तहको निर्वाचनमा यस वडा बाट तपसिलका जनप्रतिनिधि हरु निर्वाचित भएका छन् | जम्मा क्षेत्रफल ४६.२५ वर्ग कि मि रहेको छ।

वार्ड न.५ बाट निर्वाचित जनप्रतिनिधिहरुको विवरण :

क्र.स.  नाम  पद  सम्पर्क न.
१  श्री  नरेन्द्र बहादुर थापामगर  वडा अध्यक्ष  9868340399
२  श्री कल्पना सिकर्मी  सदस्य (कार्यपालिका सदस्य)  9844812971
३  श्री भगवती खड्का भाट सदस्य  9863365111
४  श्री  ज्ञानेन्द्र नाथ  सदस्य  9865805768

वार्ड न. ५ को कार्यालयमा कार्यरत कर्मचारी विवरण :

क्र.स . नाम  पद सम्पर्क न.
श्री  पदम नाथ वार्ड सचिव  9848743528
श्री तेज बहादुर ठकुराठी  ना प्रा स 9868854071
३  श्री प्रकाश बहादुर थापामगर   ना.प. से प्रा  9848873288
४  श्री शान्ता जोशी  का.स.  

 

आधारभुत स्वास्थ्य सेवा केन्द्र सिराडमा कार्यरत कर्मचारीको विवरणः

क्र.स. नाम  पद सम्पर्क नं.
१. श्री सुरेश नाथ  अ.हे.ब.  ९८६८४२३५९२
२. श्री शान्ती बुढाऐर  अ.हे.ब. 

९८४२२२९३२८

३. श्री लक्ष्मी भट्ट  अ.न.मी.  ९८६३३००२०२
४. श्री उषा पुनमगर  का.स.  ९८४३२८९४३७

 

वार्ड नं ५ मा रहेका सामुदायिक विद्यालयहरुको विवरणः

क्रस  विद्यालयको नाम ठेगाना  प्रधानाध्यापकको नाम सम्पर्क नं
शारदा माबि सिराड भागेश्वर ५ श्री हरि सिंह भाट ९८४८४१३८३७

भागेश्वर आबि चुल्ल

भागेश्वर ५ श्री गंगाराम भट्ट  ९८६८७०८११५

हंशबाहिनी आबि बुर्सा

भागेश्वर ५

श्री हरिदत्त जैशी

९८४८७६९५१८
शिबशंकर माबि रुपालिगाड  भागेश्वर ५ श्री मोती नाथ ९८६७७३९७३२

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१६६२
Ward Contact Number: 
९८०६४७७६४२