प्रमुख सूचना ::
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
१.घर कायम सिफारिस पाउ भन्ने निबेदन |
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी |
४.स्थलगत प्रतिबेदन |
५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |
प्रक्रिया:
१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा शदश्य /वडा सचिव सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३.प्राविधिक कर्मचारी बाट निरिक्षण गरि प्रतिवेदन दिने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६.दर्ता चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |