प्रमुख सूचना ::
बिधुत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र |
२.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी |
३.हक भोग श्रोत खुले कागजात |
४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी |
५.अन्य आवश्यक कागजातहरु |
६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
प्रक्रिया:
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |