प्रमुख सूचना ::
जग्गा मुल्यांकन सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन 
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव 
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय 
सेवा शुल्क: 
प्रति सिफारिस ५०० 
आवश्यक कागजातहरु: 
१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र |
२.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |
प्रक्रिया: 
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    