प्रमुख सूचना ::
सूचना तथा समाचार
          प्रथम चौमासिक सम्मको राजस्व संकलनको विवरण सार्वजनिक गरिएको बारे | 
              ||
          छात्रवृति सम्बन्धमा | 
              ||
          जानकारी सम्बन्धमा (वार्ड कार्यालय सबै ) | 
              ||
          उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा (वार्ड कार्यालय सबै ) | 
              ||
          बैठक सम्बन्धमा (कार्यपालिका सदश्य सबै ) | 
              ||
          प्लास्टिक पोखरी निर्माण कार्यक्रम माग सम्बन्धि निबेदनको ढाँचा | 
              ||
          साना सिचाई तथा प्लास्टिक पोखरी निर्माणको लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना (निबेदन को ढाँचा सहित ) | 
              ||
          सूचना टाँस गरि प्रचार प्रसार गरि दिने बारे (वार्ड कार्यालय सबै ) | 
              ||
          शोक बिदा सम्बन्धमा | 
              
           भागेश्वर गाउँपालिका वडा नं २ का वडा सदस्य एवं भागेश्वोर गाउँपालिका का गाउँ शभा सदश्य श्री भोज राज पनेरू को वगरकोट वाट रूपाल जाने क्रम मा रूपालीगाड मा सडक दुर्घटनामा परि मिति २०७५/०७ /१६ गते असमाहिक निधन भएको खवरले गाउँपालिका परिवार स्तव्ध भएको छ। यस दुखद घटना बाट सम्पूर्ण गाउँपालिका शोकमा डुबेको छ | यस शोकको घडीमा शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारण् गर्ने शक्ति प्रदान गरून हार्दिक श्रद्धाञ्जली | श्रोत :खगेद्र भारती (प्रमुख प्रशासकीय अधिकृत )  | 
          |
          भागेश्वोर गाउँपालिका अन्तर्गतका भिटामिन ए र जुकाको औषधि खाने लक्षित वालवालिकाको विवरण | 
              
