|
विजया दशमी २०७५ को पावन अवसरमा सम्पूर्ण शिक्षक ,कर्मचारी तथा शिक्षा प्रेमीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै भागेश्वोर गा.पा. अन्तर्गतका सम्पूर्ण बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी हरुको तलब सानिमा बैंक मा रहेको सम्बन्धित विद्यालयको खातामा निकासा गरिएको व्यहोरा जानकारी गराईन्छ |
|