प्रमुख सूचना ::
Pages
गाउँपालिकाका सम्बन्धी तथ्यांकहरु
जम्मा वार्ड संख्या : ५
जम्मा जनसंख्या : १३,१३२
महिला संख्या : ६,८२८
पुरुष संख्या : ६,३०४
घरधुरी संख्या : २,४६२
घर परिवारहरु ः २,७९४
परिवारको औसत आकार ः ४.७० व्यक्तिहरु प्रति घरपरिवार
क्षेत्रफल : २३३.३८ बर्ग कि.मि.
वार्ड अध्यक्षहरु
वार्ड न. | नाम | सम्पर्क न. |
---|---|---|
वार्ड न.१ | श्री मणिकराज भट्ट | ९८६८८७६६५२ |
वार्ड न.२ | श्री उपेन्द्र बहादुर जोरा | ९८४८९९११३१ |
वार्ड न.३ | श्री डम्बर राज जोशी | ९८४८७०६९९५ |
वार्ड न.४ | श्री बसन्त राज चटौत | ९८६०८१७६०१ |
वार्ड न.५ | श्री नरेन्द्र बहादुर थापामगर | ९८६८३४०३९९ |
फेसबुक
सेवाहरु


१.निबेदन पत्र |
२.नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
४.विषय संग सम्बन्धित अन्य कागजात


१.निबेदन पत्र
२.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी


१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र |
२.नक्सा पास वा नामसारी नक्सा भएको
३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |


१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र |
२.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी |
३.हक भोग श्रोत खुले कागजात |
४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी |
५.अन्य आवश्यक कागजातहरु |
६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१ .निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
४.जग्गा घनी प्रमाण पत्रको प्रतिलिपी |


१.निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र बसोबास गर्ने घर न. ,टोल ,वा बाटोको नाम |
२.बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र |
४.घर बहाल तिरेको रसिद |
५.घर बहालको सम्झौता पत्र |


१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी
२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |
३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |


१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद |
३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |


१.घर कायम सिफारिस पाउ भन्ने निबेदन |
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी |
४.स्थलगत प्रतिबेदन |
५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |


१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |
२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |